Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCUK २०२३ को इष्टर महोत्सव सबै छेत्र ले खुसियाली साथ मनाए

NCCUK २०२३ को इष्टर महोत्सव सबै छेत्र ले खुसियाली साथ मनाए

news pic
आइताबार ९ अप्रिल २०२३

९ अप्रिल २०२३ UK ,NCCUK ले २०२३ को इस्टर सबै मण्डली ले आफ्नो आफ्नो मण्डलीको स्थानिय इन्ग्लिश चर्च संग मिलेर खुसियाली मान्नु भएको छ, सबै छेत्रीय मण्डली को अगुवा जिउ हरु को भनाइ अनुसार यो वर्ष को इस्टर,संक्रामक पछि को धेरै संख्या मा भेट घाट भएर खुसियाली मनाएको पनि बताएका थिए।  

नर्थ बाट एल्डर लाक्पा मोक्तान जिउ को भनाइ अनुसार सुक्रबार र सनिबार आफ्नो नेपाली जाती मात्र भेला भएर मानिए पनि आइतबार को दिन मा सबै  स्थानिय इन्ग्लिश चर्च र नेपाली चर्च  मिलेर  संयुक्त रुपमा मानिएको कुरा पनि बताउनु भयो।  

केन्ट बाट एल्डर लक्ष्मी राइ जिउ को भनाइ अनुसार सुक्रबार देखि नै नेपाली र स्थानिय इन्ग्लिश चर्च दुवै मिलेर उपबास सहित Town Hall भरि सबै मण्डली हरु मिलेर सु-समाचार को काम गर्दै आइतबार को साँझ सम्म लगातार प्राथना मा रहदै बसेको कुरो पनि दर्साउनु भयो। 

साउथ वेस्ट बाट NCCUK का सम्बाददाता प्रदिप चोंग्बांग जिउ को भनाइ अनुसार उंहाहरु पनि सुक्रबार देखि नै स्थानिय मण्डली संग को संयुक्त मा रहेर सु-समचारिये काम गर्दै आइताबार को दिन भने आफ्नै मण्डली मा नै सु-समचारिये काम भएको थियो। 

लन्डन छेत्र मा पनि सबै मण्डली हरु यो वर्ष को इस्टर मा आफ्नै स्थानिय इन्ग्लिश चर्च संग मिलेर संयुक्त इस्टर मनाएका छन्। 

NCCUK २६ मण्डली र ४ छेत्र विभाजित गरेर बनेको एउटा छाता हो र १००० भन्दा बडी संख्या मा रहेर प्रमेस्वोर को सेवा गर्दै आएका छौं, Diaspora Nepalese  हरु रहेको देश UK सबै भन्दा बडी नेपाली बिस्वाशी रहेको देश हो र पनि हामी इस्टर मा एकै ठाउँ मा रहेर  इस्टर मान्न सकी राखेका छैन र येही विसयमा रहेर  NCCUK Chairman पास्टर फिलिप जिउ संग को कुराकानी मा इस्टर बिस्वाशी हरुको लागि कुने ढुङ्गो हो र इस्टर एउटा टर्निङ्ग पोइन्ट पनि हो यो हुनु भन्दा अगाडी येसु ले अगम्बानी बोल्नु भएको थियो र पुरा भएको छ, र हाम्रो प्राथना छ एकै ठाउँ मा रहेर इस्टर खुसियाली मान्ने।   

NCCUK Media Team

NCCUK Kent शोर्गिये बाबा पदम लिम्बु को अन्थेस्टि कार्येक्रम
Previous
NCCUK लन्डन जवान छेत्रीय संगति
Next