यो वर्ष को एनसिसियुके बाइबल अध्यान तालिम अक्स्फोर्ड युके मा पुरा भएको छ। २०२१ देखि हरेक वर्ष अध्यान तालिम एनसिसियुके ले दिदै आउनु भएको छ भने यो वर्ष को प्रशिक्षक को रुप मा अमेरिका बाट डाक्टर पास्टर मनोज श्रेष्ठ जिउ लाई निमंत्रना गर्नु भएको थियो।
एनसिसियुके मा चारै रिजन मा रहनु भएको धेरै जसो अगुवा हरु को भेला भएको थियो। यो दुइ दिने बाइबल तालीम मा सोचेको भन्दा बडी नै अगुवा जिउ हरुको उपस्थित भएको थियो भने यो तालिम को ब्यावस्थापन समति एनसिसियुके ट्रस्टि आफै हुनुहुन्थियो ।
अगुवा जिउ हरुको भनाइ अनुसार यो बाइबल तालीम धेरै लाभ दायक भएको र् येसले युके मा रहनु हुने धेरै अगुवा जिउ हरुलाई निकै ठुलो मदत पुग्ने सल्ला पनि अगुवा जिउहरुले भन्न पछि पर्नु भएन ।
यो दुइ दिने तालिम को अन्तिम दिनमा प्रश्न र उत्तर को केहि भाग राखिएको थियो र सबै अगुवा हरुले आफूलाई लागेको कुरा खुलस्त रुप मा राख्नु भएको थियो भने तालिम को अन्त मा एनसिसियुके का अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जिउले सबै लाइ धन्यवाद दिदै प्राथना को साथमा अंत गरिएको थियो।
NCCUK Media