Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCA Young Couples Worshop 2023

NCCA Young Couples Worshop 2023

news pic
सनिबार मार्च ११, २०२३

यहि मिति मार्च ११ तारिक सनिबारको दिन NCCA Aldershot मण्डलीमा नव विवाहित दम्पतिहरुका लागि Couples Workshop सम्पन्न भएको थियो ।
उक्त प्रशिक्षण NCCA मण्डलीका एल्डर Deborah Angdembe ज्युले दिनु भएको थियो ।

 

प्रशिक्षण कार्यक्रम ४ वटा session मा विभाजन गरिएको थियो । प्रशिक्षणमा विवाहको उदेश्य, विवाहको आकार, विवाहमा अनुग्रह र विवाहमा वार्ता भन्ने विषयमा छलफल गरिएको थियो साथै विभिन्न खेलहरू बाट सहभागी जोडीहरु एकदम उत्साहित भएका थिए । 

 

Gallery
below h2

सम्झन्छु प्रभु । Samjhanchu Prabhu by Rebika Gurung
Previous
NCCC फेल्थाम मण्डलीले पन्द्रौं बार्सिकी खुसियाली साथ् मनाउदै
Next