२५ मार्च २०२३ लन्डन, NCCUK को Charity Cup ब्याबस्थापन समेतिको पहिला बैठक हिंजो साँझ ७ बजे देखि ९ बजे सम्म एल्डर देब गुरुङ जिउ को अधक्छेता मा बसेको थियो।
यो बैठक को उदेस्से आउदो २४ तारिक जुन मा Charity Cup लाइ कसरि सरल प्रभावकारी साथै अशिस्मये रुप मा अगाडी लान सकिन्छ साथै यो चरिटी कप को ५ महत्तोपूर्ण NCCUK को नारा लाइ कसरि समेट्न सकिन्छ येही बिसये मा रहेर बैठक लाइ सुरुवात गरिएको थियो।
बैठक मा Charity Cup को संयोजक एल्डर देब गुरुङ जिउ ले सबै लाइ २४ तारिख June मा हुन गइरहेको यो NCCUK को दोस्रो Charity Cup को अभिभारा जस्तै BBQ,Food Stall,Christian Music Concert,Bouncy Castle Child Play,Voluteers,Delivery, HSE, Refree खेलाडी हरु को गति बिधि, साथै सुरु देखि अन्त सम्म सबै कुरा हरु ब्रिस्तित मा जानकारी को साथै अभिभारा पनि दिनु भएको छ
साथै फूटबल पिच को ब्याबस्थापन,स्कोरिंग गतिबिधि,खेलाडी हरुलाई इनर्जी पानी धेरै अरु पनि जानकारी दिनु भयो। यसको साथ साथै यो दोस्रो पटक को Charity Cup मा पनि पहिला को जस्तै हरेक फुटबल टिम मा बाहिर बाट ३ जना सम्म खेलाडी हरु ल्याउन सक्ने कुरा पनि जनाउनु भयो ।
यो Charity Cup मा आफ्नो पुरा पुरा समय र मेरो ज्ञान ले भ्याए सम्म लागि पर्ने र सबै NCCUK मा रहनु हुने सबै प्रभु का जनहरुले हात मा हात मिलाउदै सरसल्ला सुझाब का साथ अगाडी बड्न को लागि पनि एल्डर देब गुरुङ जिउ ले अनुरोध गर्नु भयो र यस बाट पाएको आशिस मेरो र तपाई एक को नभएर हाम्रो र हामीहरुको हुनेछ र अन्त मा सबै NCCUK भरि छरी बसेका बिस्वाशी हरुलाई यस Charity Cup मा उपस्थित भै Charity Cup को अझै सोभा बडाइ दिन को लागि पनि अनुरोध गर्नु भएको छ र फेरि अर्को बैठक अप्रिल महिना को अन्तिम सनिबार साँझ ठिक ७ बजे देखि ९ बजेमा हुने पनि जानकारी दिनु भएको छ ।
बैठक को सुरुको प्राथना NCCUK को सचिब दिदि एल्डर डेबोरा आंगदेम्बे जिउ ले गर्नु भएको थियो भने आशिस तथा अन्तिम प्राथना NCCUK Chairman पास्टर फिलिप रसाइली जिउ ले प्राथना गरेर बैठक को अन्त गरिएको थियो ।
NCCUK Media Team