मानिसले जीवनमा धेरै अज्ञात परिस्थितिको सामना गर्नुपर्छ । जसले गर्दा उसको जीवन मा डर उत्पन्न गराउँछ । जब हामी पर्मेशोरको वचन भजन गीतबाट घोषणा गर्छौ त्यहाँ परिवर्तन आऊछ । बचनले भन्दछ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ "हितोपदेश १८:२१"
"जसले" एक भजनसंग्रह ९१ बाट आधारित नयाँ नेपाली गीत हो । यसका गायक शर्मा ज्यु यसो भन्नुहुन्छ :
उहाँले कहिले पनि भन्नुहुन्न कि हामीले कठिन समयको सामना गर्नुपर्दैन, उहाँले भन्नुहुन्छ कि उहाँ यसमा हामीसँग हुनुहुनेछ, हामीलाई बचाउनु हुनेछ, र उहाँको अनुग्रह हामीमाथि राख्नु हुनेछ। हामी अज्ञात थोकहरु बाट डराउने छैनौ ।पर्मेशोरको प्रत्येकको प्रतिज्ञाहरू र योजनाहरूले हामीलाई सान्त्वना दिन्छ, उहाँ नियन्त्रणमा हुनुहुन्छ।
जब हामी यस गीतको शब्दहरु बाट प्रार्थना गर्छौं, यसले डर बाट एउटा सुरक्षाको शक्तिशाली ढाल बन्छ ।
God’s way of telling us that whoever runs to him and seeks his divine protection will be saved from calamity and destruction. When we pray the words of this psalm it becomes a powerful shield of protection from fear. He never says that we won't face hard times, He does say He'll be with us in it, rescuing us, and shining His favour over us.
What he does promise is to be with us and protect us from fear. The promises and plans he has for each of us offer us comfort that he is in control.
_________________
Written | Produced | Performed by: John Sharma
Guitar: Sanjal (Bittu) Bhandari
Audio Mix/Master: Pradeep Joshi
Studio: JST Record
Visuals by: John (retrofuturedigital@gmail.com)
_________________
Subscribe to John's Sharma Official Channel: https://www.youtube.com/@johnsharma8183