यहि मिति फेब्रुअरी १८ तारिक सनिबारको दिन NCCUK London Region को संगयुक्त युवा संगति समपन्न भएको थियो । उक्त संगति London Family Centre मण्डलीमा भएको थियो । संगयुक्त युवा संगतिमा United Nepali Revival Church(Sadbury), Nepalese Plumstead Church (Plumstead), Elohim Church (Hayes and Harlington), Nepalese Christian Community Church (Hounslow), God First Church (Plumstead) and Rock Bridge Church (Northolt) बाट ५०-६० जवान जवानी हरुको उपस्तिथी थियो ।
संगतिमा Seema Subarna र RBC टीमबाट स्तुति प्रसंशा अगुवाई भएको थियो । युवा लिडर Yogesh Gurung बाट परमेशोरको बचन प्रचार गर्नु भएको थियो ।
त्यसैगरी RBC मण्डलीका जवान जवानीहरुबाट छोटो नाटक प्रस्तुत गरेका थिए ।
संगयुक्त युवा संगति असल तरिकाले संचालक भएको र धेरैजना अशिषित भाएको प्रतिक्रिया प्राप्त भएको थियो । अन्तिममा NCCUK London Region को अर्को संगयुक्त युवा संगति आउने April १५ तारिक UNRC Wembley मा हुने जानकारी गराऊन चाहन्छौ ।