Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCUK Annual Combined Fellowship 2022

NCCUK Annual Combined Fellowship 2022

news pic
Jul 16, 2022

UK भरी छरिएर बसेका नेपाली मुल का Christian विश्वासीहरु (NCCUK) Oxford UK मा भेला भएर सङति गरेका छन, हरेक बर्ष हुने यो सङति भयेता पनि सन्क्रामक को कारण ले दुई बर्ष रोकिएको थियो, बालक र पाको सबै जना गरेर ७०० जना को हारा हारी मा भेला भएको यो congregation मा Eld Deborah Angdembe ले सन्चालन  गर्नु भएको थियो, Choir संचालक  अर्पना सुनुवार भने बचन्  मा पास्टर तिमोथी दोर्जे  जिउ ले दिनु भएको थियो, र प्रभु भोज पनि पास्टर तिमोथी जिउ ले नै दिनु भएको थियो, यो वार्षिक संगती मा धेरै नयाँ पहुना हरु पनि पाल्नु भएको थियो भने अझै अमेरिका बाट डाक्टर मनोज श्रेष्ठ  जिउ आउनु भएर अझै संगती को सोभा बडाइ दिनु भएको  थियो |

NCCUK का Chairman पास्टर  फिलिप रसाइली जिउ ले NCCUK स्थापना भये देखी अहिले सम्म को केही छोटो विवरण पेश गर्दै आउने दिन मा नयाँ कमेटि ले गर्ने केही योजना पनि राख्नु भएको थियो |

११ बजे देखी सुरु भएर २ बजे सम्म भएको यो संगती मा भेला भएका ३ बर्ष भन्दा माथि का बालक हरुलाई सन्डे क्लास को ब्यबेस्था गरिएको थियो भने सन्डे स्कुल को अभिभार पास्टर एलिना राइ सुनुवार जिउ ले सम्माल्नु भएको थियो |

संगती को अन्त मा NCCUK का Chairman पास्टर फिलिप रसाइली जिउ ले सबै ब्यबेस्था पन मिलाउने हरु लाई धन्यवाद दिदै आशिश  को प्राथाना गरी संगती को अन्त गर्नु भएको थियो |

२ बजे संगती पछी खाना को पनि ब्याबस्था  गरिएको थियो भने खान को सबै अभिभारा एल्डर टुपेन्द्र जिउ ले लिनु भएको थियो |

लामो समये र सन्क्रामक को कारण एक अर्का मा भेट्दा एक ले अर्का लाई धेरै Missed  गरे जस्तै नजिक्ता मा कुरा कानी गरिएको दिखिन्थे |

सबै Hall  को ब्यबेस्था  NLC Oxford ले गर्नु भएको थियो भने अन्त मा पनि NLC ले सर सफाइ गरेर ४ बजे Hall बन्द गरिएको थियो |

Gallery
below h2

NCCUK
Previous
NCCUK Southwest region combined fellowship 2023
Next