Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCUK Central Committee सन्क्रामक् पछी को पहिलो Face to Face Meeting

NCCUK Central Committee सन्क्रामक् पछी को पहिलो Face to Face Meeting

May 28, 2022

मिती 28th May 2022  शनिबार NCCUK को सेन्ट्रल् कमिटी को मीटिङ् अल्डर्शट मन्डली NCCA को  भावनमा  भएको थियो  NCCUK को Chairman पास्टर फिलिप रसाइलीको अदक्छ्यता  मा बसेको यो सेन्ट्रल् कमिटी मीटिङ् शचिब पास्टर तिमोथी तमाङ जिउले  केही भजन गीत गाएर स्तुती प्रसन्शा र प्राथना गरी अगाडि बडाउनु भएको थियो

NCCUK का चारै रिजन बाट सेन्ट्रल् कमिटी का सदस्से साथै रीजिओनल कमिटी का अदक्छ्य जिउ हरु लाई पनि कमिटी मा सामेल हुन को लागि  बोलाइएको थियो, पास्टर तिमोथी जिउ ले केही आउने दिन को बुदा हरु राखी सबै सदस्से हरुलाई आफ्नो राये जिज्ञाश, सुझाब राख्न को लागि समय दिनु भएको थियो। यो कमिटी को निर्नएबाट आउने दिन हरुमा  गरिने निम्न बुदा हरु तये भएको छन र यि बुदाहरुमा रहेर पहिलो मीटिङ् मा  नै निर्नए भए पनि जिम्मा वारी लिने दिने काम सबै पुरा भएको थिएन.

1, NCCUK Combine  संगती 16th जुलाई, Oxford मा हुने निर्नये भये पनि जिम्मावारी लिने दिने काम पुरा   भएको थिएन  र आज को मिटिङ ले सबै जिम्मेवारी बाडिएको छ साथै बचन् र प्रभु भोज पस्टर तिमोथी तमाङ जिउ ले नै दिने निर्नये भएको छ भने संगती संचालक मा एल्डर दिदी डेबोरा आङदम्बे हुनुहुन्छ भने कोइर मा अर्पना सुनुवार लाई अभिभार दिएको छ

2, Charity Cup 27Th August  मा हुने निर्नये र एल्डर देब गुरुङ को अदक्छ्यता मा सबै जिम्मेवारी र उन्हाहरुले सबै जिम्मेवारी पनि बान्डी सकिएको कुरा जानकारी गराउनु भएको छ र उन्हा ले सबै मन्डलीका साना ठुला सबै बिस्वाशि हरु येस् एतिहाशिक् मेला मा आएर यो Charity Cup को शोभा बडाउनु को लागि सबै मन्डलीका बिस्वाशि हरुलाई अनुरोध गर्नु भएको छ  

3,  AGM Meeting 24th and 25th  September  मा हुने निर्नये तर  सहि ठाउँ पाउन नसकिएको ले सबै छेत्रका लाई सजिलो र अर्थिकी मा आफ्नो मन्डली लाई भार नपर्ने ठाउँ खोज्न को लागि सबै सदस्से हरु को सल्ला र  निर्नये मा सचिब पास्टर तिमोथी तमाङ र  North Regional का अदक्छ्य पास्टर पाउल पारीयार लाई जिम्मा दिएको

4,  उपहार टि.भी नेपाल का संचालक सम्पदiता कुमार बिष्ट र निलिमा कोइराला लाई UK मा बोलाउने निर्नये भएको छ

5, NCCUK को कोसध्याक्छे एल्डर टन्क राइ जिउले NCCUK मा अहिले सम्म भएको अर्थिकीहरुको विवरण पेश गर्नु भएको थियो, र Give a Pound (GAP) अकाउन्टमा राम्रो उप्लब्दी नभएकोले सबै मन्डलीको सदस्सेहरुको कान सम्म पुराउनु होला भनी अनुरोध गर्नु भएको थियो

6, NCCUK भरि छरिएर बसेका युबा हरुलाई ध्यान मा राखी येही आउने जुलाई २७ २८ र २९ तारिख Outing Camping को व्यवस्था गरिएको छ र जाने ठाउ Oxford मा निर्णय गरिएको कुरा NCCUK  का Youth Leader Ps John Sunwar ले बताउनु भयो र उँहा ले सबै मण्डली को अगुवा हरुलाई यो Camping मा आफ्नो मण्डली का युबा हरुलाई जान को लागि अनुरोध गरिदिनु को लागि पनि अनुरोध गर्न भएको छ र यो क्यम्पिंग मा १६ वर्ष भन्दा माथि को मात्र समाबेश हुने र प्रति व्यक्ति £५० लाग्ने कुरो पनि बताउनु भएको छ  

7, पास्टर अब्राहाम श्रेष्ठ जिउ लाई अर्को दुई बर्ष मन्डली रेख देख गर्न को लागि थप्ने निर्नये कमेटी बाट पारीत भएको छ

यो बिसये हरु बाहेक अरु लामो समय देखी बाँकी रहेका धेरै बिसएहरु को पनि निर्नये भएको छ, यो Central Committee को पहिलो भेट लामो समय देखी को जूम मीटिङ् पछी को  भेट घाट थियो, NCCUK का अगुवा हरु एक अर्का मा लामो समय देखी को गुम्सिएको मन का कुरा हरु हाँसो र खुशी का साथ बांड चुन्ड  गरेका देखिन्थियो, Redeem Fund ले आगो मा पकाएको बंदेल र लोकल कुखुरा को मासु सांदेको अचार् सहित् खाना तयार् पार्नु भएको थियो येस्तो स्वादिस्त र मिठो खान को अनुभब  पछी अगुवा हरु तीन  चार पटक सम्म थप्दै खाएको देखिन्थियो  र म आँफै पनि यो खान मा सामेल हुने मौका पांये, Redeem Fund लाई धेरै धेरै धन्यवाद 

मीटिङ्को अन्तमा NCCUK Chairman पास्टर फिलिप रसाइली जिउले प्राथना गरी मीटिङ्को अन्त गरिएको थियो

 

NCCUK

Media Team

पवित्र विवाह
Previous
NCCUK
Next